Month: January 2024

  • भारतमा सिलिन्डर पड्किँदा बझाङकी एक महिलाको मृत्यु

    भारतमा सिलिन्डर पड्किँदा बझाङकी एक महिलाको मृत्यु

    by

    in

    बझाङ। भारतमा बझाङकी एक महिलाको मृत्यु भएको छ। खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बझाङकको तल्कोट गाउँपालिका–१ सुनिकोट भाडागाउँकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको हो। सुतेको अवस्थामा राति ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ग्यास पड्किएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको…

  • डोटीको एक विद्यालयको छात्रवासमा आगलागी, एक लाखको क्षति

    डोटीको एक विद्यालयको छात्रवासमा आगलागी, एक लाखको क्षति

    by

    in

    धनगढीः डोटीको एक विद्यालयको छात्रवासमा आगलागी भएको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ५ नवकोट गड्सेराको नवदय माध्यमिक विद्यालयको छात्रवासमा आगलागी भएको हो। प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार दुई तलाको ६ कोठाको छात्रवासको भवनमा विद्युतको तार सर्ट भएर आगो लागेको हो। मङ्गलवार बिहान प्रधानाध्यापकको कोठाबाट आगो सल्किएको प्रहरीले बताएको छ। आगलागीबाट कोठामा रहेको किताब, लत्ताकपडा,…

  • पहिलो भेटमै सन्दीपले करणी गरे

    पहिलो भेटमै सन्दीपले करणी गरे

    by

    in

    (क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी किटान गरिएको काठमाडौँ जिल्ला अदालतको ७६ पृष्ठको फैसला प्राप्त भएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासबाट सन्दीपलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी सजाय निर्धारणसमेत भइसकेको छ। पुस ३ मा भएको फैसला र पुस २५ मा भएको सजाय निर्धारणको निर्णयको पूर्ण पाठ भर्खर मात्र अदालतले प्रमाणीकरण…

  • दाेस्राे भेटमा पनि शारीरिक सम्बन्ध राख्न नमान्दा महिलाको हत्या

    दाेस्राे भेटमा पनि शारीरिक सम्बन्ध राख्न नमान्दा महिलाको हत्या

    by

    in

    झापा । झापाको बिर्तामोड–५ बस्ने ५० बर्षीया माया पुलामी मगरको अबैध यौनसम्वन्धका कारण हत्या भएको खुलेको छ । एक साताअघि पुलामीको अर्जुनधारा–६ बिहानीटोलस्थित वीग ब्रोदर ब्याडमिन्टन कबर्डहलको गेटछेउमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले बिर्तामोड–८ गरामनी घर भई हाल बिर्तामोड–५ मा डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई…

  • हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

    हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

    by

    in

    काठमाडौँ । हृदयाघातका कारण आज बिहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा…

  • भरतपुरमा बोराभित्र हातखुट्टा बाँधेको अवस्थामा महिला र पुरूषको शव फेला (भिडियो)

    भरतपुरमा बोराभित्र हातखुट्टा बाँधेको अवस्थामा महिला र पुरूषको शव फेला (भिडियो)

    by

    in

    चितवन। भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव फेला परेको छ । अन्दाजी ४० वर्ष उमेरका जस्तो देखिने महिला पुरूषको शवको सनाखत भने भइसकेको छैन । बुधबार दिउँसो स्थानीय व्यक्तिले बोराभित्रबाट दुर्गन्ध आएको र मृत मानिसको शव जस्तो देखिएको भन्दै प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको…

  • सुदूरपश्चिममा महोत्सववालाले मोडेललाई यौन प्रस्ताव राख्ने गरेको ठकुरीको खुलासा

    सुदूरपश्चिममा महोत्सववालाले मोडेललाई यौन प्रस्ताव राख्ने गरेको ठकुरीको खुलासा

    by

    in

    धनगढी: गीत गाउने तथा नाच्नेहरु महिलालाई पेसामा अनेकन बाधा अवरोध आइरहेको पाइएको छ। गीत तथा सँगीत एवं मोडलिङको दुनियाँमा किशोरी, युवती तथा महिलालाई अनेकन शोषण एक बाध्यता आइपर्ने गरेको पाइएको हो। सोही विषयमा सुदूरपश्चिमकी एक नाच्ने कलाकारले मुख खोलेकी छिन्। सुदूरपश्चिमबाट मोडलिङको दुनियाँमा छिर्दै गरेकी धनगढीकी मोडेल कोपिला सिंह ठकुरीले सो विषयमा मुख खोलेकी हुन्।…

  • मृगौला पीडित बुढाथोकीलाई आर्थिक सहयोगका लागि अपिल

    मृगौला पीडित बुढाथोकीलाई आर्थिक सहयोगका लागि अपिल

    by

    in

    दाङ : दुवै मृगौला फेल भएकी तुलसीपुर उपमहानगरपालिका ६ रजौराकी १६ वर्षीया एन्जिला बुढाथोकीको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । दुवै मृगौला फेल भएर डायलासिस गराइरहेकी उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको हो ।     मृगौला फेल भएपछि उपचार गराउन आर्थिक समस्या परेकोले उपचारका लागि सबैसँग अपिल गरिएको आमा निशा बुढाथोकीले…

  • काभ्रेमा किशोरीमाथि आधा दर्जनबाट सामूहिक बलात्कार, पीडा खेप्न नसकेर आत्माहत्या गर्नै लाग्दा उद्दार

    काभ्रेमा किशोरीमाथि आधा दर्जनबाट सामूहिक बलात्कार, पीडा खेप्न नसकेर आत्माहत्या गर्नै लाग्दा उद्दार

    by

    in

    काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरस्थित जंगलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । प्रहरीका अनुसार उनलाई स्थानीय चार मजदुरले २७ पुसको साँझ सामूहिक बलात्कार गरेका थिए । बलात्कारमा संलग्न भएको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ मा डेरागरी बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ…

  • टिप्परकाे ठक्करबाट माेटरसाईकल चालक श्रीमानकाे ज्यान गयाे पछाडि सवार श्रीमती घाइते

    टिप्परकाे ठक्करबाट माेटरसाईकल चालक श्रीमानकाे ज्यान गयाे पछाडि सवार श्रीमती घाइते

    by

    in

    हेटौंडा माघ १५ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १७ गैरीगाउँमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ। सालक पार्कबाट चौघडातर्फ गईरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट सालकपार्क तर्फ गइरहेको मधेश प्रदेश ०३-००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा- १६ जुरेथुम बस्ने हरि पनेरु रहेको प्रहरीले…