Month: February 2024

  • होस्टेलमा मृत शालिनको बलात्कारपछि हत्या भएको परिवारको दाबी

    होस्टेलमा मृत शालिनको बलात्कारपछि हत्या भएको परिवारको दाबी

    by

    in

    काठमाडौँ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही…

  • रिगल ढकाललाई जेल पुराएकी भारती मानन्धरले यसकारण पिएकी रहिछन विष

    रिगल ढकाललाई जेल पुराएकी भारती मानन्धरले यसकारण पिएकी रहिछन विष

    by

    in

    छोरालाई भेट्न नदिएपछि भारती मानन्धरले विष पिएकी छन्। नेपालगन्जस्थित एक विद्यालयमा अध्ययरत छोरालाई भेट्न उनी मंगलबार बिहान खाजासमेत लिएर पुगेकी थिइन्। तर, परिवारले भेट्न अनुमति नदिएको र भारतीले दिएको खाजासमेत छोरालाई दिन नमिल्ने जवाफ विद्यालयले दिएको खुलेको छ। भारतीको पक्षमा न्यायका लागि आवाज उठाउँदै आएकी जश्मिन ओझाका अनुसार छोरालाई भेट्न नदिइएपछि तनावमा परेकी मानन्धरले विष…

  • माल्टा पठाईदिन्छु भन्दै १४ लाख ठग्ने मेनपावर संचालक पक्राउ

    माल्टा पठाईदिन्छु भन्दै १४ लाख ठग्ने मेनपावर संचालक पक्राउ

    by

    in

    काठमाडौं । माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने मेनपावर संचालक पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पाथिभारा एचआर प्रालिका संचालक ३४ वर्षीय गोमा गिरी छेत्री रहेकी छिन् । उनले राज कुमार थापालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, त्यसको लागि १४ लाग्छ र माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु एक लाख ५० हजार तलब हुन्छ भन्दै…

  • विद्यालयको होस्टलभित्रै झुण्डिएको अवस्थामा भेटिइन् छात्रा

    विद्यालयको होस्टलभित्रै झुण्डिएको अवस्थामा भेटिइन् छात्रा

    by

    in

    काठमाडाैं । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको एकता शिशु निकेतनको होस्टलमा एक छात्रा झुण्डिएकाे अवस्थामा भेटिएकी छिन् । एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया सालिन पोखरेल नाम गरेकी छात्रा झुण्डिएकाे अवस्थामा भेटिएकाे इलाका प्रहरी कार्यालय टाँडी चितवनले पनि पुष्टि गरेको छ । सालिनले शनिबार बिहान साँढे १० बजेतिर…

  • अदालतमा सम्बन्धविच्छेदको मुद्दा, ड्यूटीमा रहेकी प्रहरीलाई यसकारण हानेका रहेछन गोलि

    अदालतमा सम्बन्धविच्छेदको मुद्दा, ड्यूटीमा रहेकी प्रहरीलाई यसकारण हानेका रहेछन गोलि

    by

    in

    घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएपछि जिल्लाको शान्ति सुरक्षाको विषयमा गम्भिर वहस सिर्जना भएको छ । घोराहीको मुख्यचोक नै मानिने दामोदर चोकमा श्रीमान्‌ले प्रहरी जवान रहेकी आफ्नै श्रीमतीको गोली हानी हत्या गरेपछि शान्ति सुरक्षा अत्यन्तै कमजोर रहेको जिल्लातहमा विश्लेषण हुन थालेको छ । केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक…

  • नाबालिका बलात्कारको आरोपमा दलबहादुर पक्राउ

    नाबालिका बलात्कारको आरोपमा दलबहादुर पक्राउ

    by

    in

    गोरखामा ७ बर्षीया नाबालिकालाई करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १४ सलाङगिरीका ५७ बर्षीया सिताराम भन्ने दल बहादुर विश्वकर्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत फागुन ९ गते बिहान ११ बजेको समयमा नाबालिकालाई ललाई फकाई…

  • प्रभु बैंक गम्भीर संकटमा, सेन्चुरीले डुबायो, अर्बौंको घोटालामा CIB को प्रमाण, ११ जना फन्दामा

    प्रभु बैंक गम्भीर संकटमा, सेन्चुरीले डुबायो, अर्बौंको घोटालामा CIB को प्रमाण, ११ जना फन्दामा

    by

    in

    काठमाडौँ – ऋण प्रवाहमा अनियमितता गरी बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सीआईबीले प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी निर्देशक मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरुले धितोले धान्न नसक्ने कर्जा दिएर बद्मासी गरेका थिए । बैंकहरु डुब्दैछन् भन्ने हल्ला चलिरहेकै बेला बैंककै चल्तापूर्जा सीईओहरुलाई सीआईबीले पक्राउ गरेपछि हल्ला होइन, हुण्डरी, आँधी आउने संकेत…

  • सितापाइला हत्याकाण्डः काजीले तीन जनाको हत्यापछि गराएको भिडियो सन्देश प्रहरीले भेट्टायो

    सितापाइला हत्याकाण्डः काजीले तीन जनाको हत्यापछि गराएको भिडियो सन्देश प्रहरीले भेट्टायो

    by

    in

    काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको भेटिएको छ । काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ । काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या…

  • क्षतिपूर्ति दिने उद्योगको आश्वासनपछि चार दिनमा उठाइयो तीन बालबालिकाको शव

    क्षतिपूर्ति दिने उद्योगको आश्वासनपछि चार दिनमा उठाइयो तीन बालबालिकाको शव

    by

    in

    विराटनगर । मार्वल उद्योगले दुर्घटनामा परेर मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिने सहमति जनाएपछि चार दिनदेखि कोशी अस्पतालमा रहेको तीन बालबालिकाको शब सोमबार परिवारले जिम्मा लिएका छन् । मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवापूर्व सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरमा शुक्रबार लरी पल्टिएर ज्यान गुमाएका तीन बालबालिकाको शव सोमबार परिवार र आफन्तले जिम्मा लिएका हुन् । स्थानीयले उचित…

  • रुखबाट लडेकी बाजुरा बडिमालिका ३ की लक्ष्मी टिचिङको आइसियुमा, कमजोर आर्थिक अवस्थाका परिवारले गरे सहयोगका लागि अपिल

    रुखबाट लडेकी बाजुरा बडिमालिका ३ की लक्ष्मी टिचिङको आइसियुमा, कमजोर आर्थिक अवस्थाका परिवारले गरे सहयोगका लागि अपिल

    by

    in

    काठमाडौं। बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट लडेकी बाजुरा बडिमालिका ३ निवासी लक्ष्मी खड्काको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको आइसियुमा रहेकी छिन्। कमजोर आर्थिक अवस्थाको परिवारले उपचारका लागि आर्थिक सहयोग आव्हान गरेको छ। बिज्ञापन बाख्रापालन गरेर जिविकोपार्जन गर्ने वीरबहादुर खड्काकी ४५ वर्षीया श्रीमती लक्ष्मी चार दिनअघि बाख्रा चराउन गएको समयमा रुखबाट लडेकी हुन्। उनको जिल्ला अस्पताल बाजुरा,…