सितापाइला हत्याकाण्डः काजीले तीन जनाको हत्यापछि गराएको भिडियो सन्देश प्रहरीले भेट्टायो

News

काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको भेटिएको छ ।

काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *