दु:खद खबर !😭

by

in

दु:खद खबर !😭
बिदुर नगर पलिका १३ हर्कपुर स्थायी घर भई लिखु गाउँपालिका बस्ने भाइ रामहरी खातीको ८ बर्षिय नाबालक छोरा शैलेन्द्र खातीको रहस्यमय मृत्युको खबरले सार्है दुखित तुल्याइएको छ।

स्कुल छुट्टी मनाउन मामाघर गएका उनको आईतवार बिहान नुवाकोटको थानसिंह स्थित मामाघरमा रहस्यमय मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
घट्नाको प्रकृती र नाबालकको शरिरको स्थिती हेर्दा निज बालकको निर्मम हत्या भएको भन्ने आशन्का गर्ने सकिने छ।

यस्तो क्रुर आततायी घट्ना गराउने जोसुकै भएपनी गम्भिर अनुसन्धान गरी अपराधीलाई कडा भन्दा कडा कारबाही गर्न सरोकारवाला निकायसंग जोड्दार माग गर्दछौ।
मृतक नबालकको शैलेन्द्रको आत्माको शान्तीको कामना गर्दै शोक सन्तब्ध खाती परिवारप्रती हार्दिक समबेदना ब्यक्त गर्दछौ ।