छातीमा यस्तो ट्याटु नुवाकोटमा केटी केटी बिचको बिबाह भयो एउटी छोरी तर कसरी ?

by

in

नुवाकोट घर भई हा ल काठमा डौं बस्दै आएकी रबिना वस्ती र ईन्द्रा वस्तीले एकअ र्कासँग बिबाह गरेप छी पछि ल्लो समय उनिहरु सामाजिक संजालमा छरपस्ट भएका छन ।आफुहरुलाई नराम्रो शब्द प्रयोग गर्नेहरुलाई उनिहरुले अबुझ र काम नभएकाको संज्ञा दिएका छन । बुझ्नेहरुले भने मा या र स पोर्ट गरेको रबिना बताउँछिन

नेपालमा हिन्दु परम्परा अनुसार बिबाह भन्नाले दुई बिपरीतलिङ्गी अर्थात महिला र पुरुषबिच बाँकी जीवन सँगै बिताउने बाचा गरि गरिएको एउटा बन्धनको प्रचलनलाई बुझिन्छ ।

तर पछिल्लो समय केटा केटा र केटिकेटिबिच पनि बिबाह भएको पनि हामी सुन्न अनि देख्न थालेका छौं । बिबाहला ई यहिँ हो भनेर ठ्याक्कै अर्थ लगाउन नै मुश्किल बन्दै गएको छ ।

तर आजको घ,टना भने एक दमै अनौठो एवम भिन्न प्रकृतिको रहेको छ । सुन्दा अचम्म लाग्न सक्छ, हुन त यस्ता घ,टना यसअघि पनि नघटेका भने हैनन, केटीले केटीसँग नै बि बाह गरेको यो घ,टनाले तपाईं अचम्ममा पर्नुहुनेछ ।उनिहरुले मिडियामा आएर आफुहरुले यो सबै भाईरल हुनको लागि नगरेको बताएका छन ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *