थुक्क मानवता हराएको मेरो देश !!

by

in

थुक्क मानवता हराएको मेरो देश !!
कस्तो कस्तो घटना हुन्छ ” गौशाला 26 ” जस्ता पैसा मा लाग्ने हरु ले मात्र न्याय पाउने देश मा के न्याय काे आश गर्नु ??
अपराधी लाई फासी हुनैपर्छ !!

#Justiceforsaalinpokhrel 😥😥
न्याय हराएको देश, मेरो देश भन्न पनी लाज लाग्नी भईसक्यो😢😢

बारम्बार यसरी नेपाली चेली बलात्कृत भइराख्दा सबै भन्दा ठूलो अपराधी त सरकार हो जो संरक्षण गर्दै छ र हौसला दिँदै छ बलात्कारी हरुलाई।
#Om_Shanti🙏🏻 🪦 Beautiful Soul 😞
#ताजा समाचार र जानकारीको लागि मलाई Friend request पठाए जोडिनुहोला धन्यवाद