सन्दीप लामिछानेले गराए शल्यक्रिया

by

in

सन्दीप लामिछानेले गराए शल्यक्रिया
क्रिकेटर सन्दीप लामिछानेले काठमाडौंको सिल्भरलाइन हस्पिटलमा लाइपोमाको शल्यक्रिया गराएका छन् । उनले दोश्रो पटक शल्यक्रिया गराएका हुन। उनको शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ ।