नोट’ लेखेर आत्महत्या गरेकी धनगढीकी शिक्षिकाका विवाहित प्रेमीलाई ४ वर्ष कैद

by

in

‘नोट’ लेखेर आत्महत्या गरेकी धनगढीकी शिक्षिकाका विवाहित प्रेमीलाई ४ वर्ष कैद

‘नोट’ लेखेर आत्महत्या गरेकी धनगढीकी शिक्षिकाका विवाहित प्रेमीलाई ४ वर्ष कैद

कैलाली: ‘बदनाम भएर के बाच्नु, सरी दिदी ममी’ भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी शिक्षिका राजेश्वरी डडालका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय सुनाइएको छ। धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका डडालको आत्माहत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी कोट्टारीलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको हो।