गैंडाको आक्रमणबाट एक जना घाईते

by

in

नवलपरासी पूर्व: नवलपरासी पूर्वको लोकाहामा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

Beheda Baba
जिल्ला प्रहरी कार्यालयका अनुसार देवचुली नगरपालिका वडा नम्बर-१० लोकाहा खोला किनारमा बाख्रा चराउन गएकी स्थानीय ६० वर्षकी ठगिसरा सुनारी मगर गैंडाको आक्रमणबाट घाइते भएकी हुन्। उनको गाला, ढाड र खुट्टामा चोट लागेको छ। घाइते ठगिसराको देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।