३ वर्ष लभ परेर बिहे भयो, बिचरा श्रीमानको हालत यस्तो छ तरपनी श्रीमतीले साथ कहिल्यै छोडिनन् (भिडियोसहित)

by

in

भक्तपुरका राम सुन्दर अहिले घरमा अलपत्र परेका छ्न एक बर्ष भयो ।

उनी ओ,छ्यानमा लम्पसार परेको ३ बर्ष भयो । फोनमा मायाप्रेम भएर बिबाह गरेका जोडिलाई अहिले घात परेको छ । २३ बर्षका उनी र २३ कि उनकी श्रीमती भर्खरको लाउलाउ खाउखाउ भन्ने उमेरमा उनीहरु को यो बिजोक अबस्था बनेको छ।

उनकी श्रीमती भन्छिन आफुले मन पराएको मान्छेसँग बिहे गरेर के-के गरौला, खाउला भनेर आएको तर आज श्रीमानकै यस्तो हालत भएर रुदा-रुदा आँसुपनि सक्की सकेको कुरा उनी बताउछिन ।कहिलेकाहीँ घुडा मात्र दुख्ने गरेको उनिको बिस्तारै बड्दै गएर अहिले सुनिएर कामनै गर्न नसक्ने उभिन पनि नसक्ने ओछ्यानमै पल्टिरहनुपर्ने अबस्था मा पुगेका छ्न ।

“एक त आर्थीक अबस्था कमजोर भएको दिनहु ज्याला मजदुरी गरेर खाने उनिहरुको घरको कमाउने मान्छेनै यसरी यस्तो अबस्थामा पुगेपछी आजभोलि उनिहरुलाई दैनिक गुजारा गर्न पनि गाह्रो परेको छ । थोरै तिनो वरिपरिको साथिभाइहरु सग मागेर अहिले गुजारा र उ:पचार गरिरहेको उनिले बतायकि छिन ।