हार्दिक श्रद्धाञ्जली साथै स्वास्थ्य लाभको कामना ♥️ केहि दिन अघि दैलेख बेस्तडाबाट सुर्खेत तर्फ आउदै गरेको बस दैलेख-सुर्खेत सडक खण्ड अन्तर्गत लादेमा दुर्घटना हुदाँ ज्यान गुमाउनु भएको वीरेन्द्रनगर सुर्खेत स्थित वडा नं ३ (माईत), घर माई गाउँ पालिका वडा नं १, बर्ष ३३ कि शान्ता थापा(अाचार्य) प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं।

by

in

हार्दिक श्रद्धाञ्जली साथै स्वास्थ्य लाभको कामना ♥️
केहि दिन अघि दैलेख बेस्तडाबाट सुर्खेत तर्फ आउदै गरेको बस दैलेख-सुर्खेत सडक खण्ड अन्तर्गत लादेमा दुर्घटना हुदाँ ज्यान गुमाउनु भएको वीरेन्द्रनगर सुर्खेत स्थित वडा नं ३ (माईत), घर माई गाउँ पालिका वडा नं १, बर्ष ३३ कि शान्ता थापा(अाचार्य) प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं।

साथै सोही दुर्घटनामा उहाँको छोरी (७ महिनाकी) घाईते भएकी छिन् र हाल उपचार भइरहेको छ।
नानीको स्वास्थ लाभको कामना गर्दछौं।

दुर्घटनाको छानबिन होस् र उचित क्षतिपूर्तिको माग सहित आफन्तले हिजो आन्दोलन गरेका छन