नेपाल सरकारकाे हेलिकप्टर कुर्दा कुर्दै सुत्केरीको ठाउँ काे ठाउँ मै ज्यान गयो 😭#BIGNEWS सक्दो शेयर गरौ

by

in

वर्षीया अंशु बुढाको हवाई जहाज कुर्दाकुर्दै बाजुराको कोल्टी विमानस्थलमा ज्यान गएको छ ।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्वार कार्यक्रम लागू भएको भए पनि समयमै उद्दार नहुँदा उनको विमानस्थलमै मृत्यु भएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५-७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई

ज्यान जोखिममा परेका महिलालाई निःशुल्क हवाई उद्दार गरी तोकिएको अस्पतालमा पुर्‍याएर गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको छ ।