नायक जयकिशन बस्नेतको बाहिरियो यस्तो भिडियो…यसरी पनि हुँदोरहेछ (हेर्नु’होस् भिडियो)

by

in

चर्चित नायक जय किशन बस्नेतको बेडमा रोमान्स गरेको एक भिडियो सामा’जिक संचालमा भाइरल भएको छ । भिडियो अन्ति’ममा छ पहिले यो पढ्नु’होस् कला’कार जय’किशन बस्नेत हरेक रात टिक’टक लाइ’भमा देखिन्छन्।

टिकटक एउटा यस्तो सोर्स बनेको छ जो निसुल्क बिज्ञा’पनको स्रोतको रूप’मा पनि धेरैले यस्लाई प्रयोगमा ल्याइ’रहेका देखिन्छन्। यसमा समय दिन र गफ दिन जान्नेहरूको लागी भने कमाउको भाँडो राम्रो बनेको छ । यो सँगै भाइरल हुने होड’बाजीमा धेरै यस्ता युजर’पनी देखिन्छन् जसले समा’जमा अपाच्य सामाग्री समेत प्रस्तुत गरिदा धेरै देशहरूमा टिकटक’माथि बन्देज समेत लगाइ’एको पाइन्छ।

यतिबेला टिकटक आम्दानीको राम्रो स्रोतको रूपमा मानिन्छ। टिकटकरहरू धेरै जसो टिकटकमा लाइभमा फलोअर्स पनि सयौं हुन्छन्। भ्यूअर्ससँग लाइभमा आउने कतिपयले अनुरोध गर्छन् की प्लिज मलाई चस्मा लगाईदिनुस्’। यत्तिमा उनीहरू रोकिँदैनन्। उनी माग्दै जान्छन्, ‘मलाइ कार दिनुस्, मेरो स्क्रिनमा रकेट उडाइदिनुस्।’ जयकिशनले मागेको चस्मा,

कार र जेट विमान टिकटकमा पाइने क्वाइन हो। गिफ्ट अनुसार क्वाइनको मूल्य फरक फरक पर्छ। गुलाब र टिकटकको लोगो गिफ्ट पाउँदा एक क्वाइन पाइन्छ। चस्माको १९९ क्वाईन, मोटरसाइकलको २९८८, कारको ७०० र रकेटको २० हजार क्वाईन पाइन्छ। यस्ता अरू पनि गिफ्ट हुन्छन्, धेरै(धेरै क्वाइनका।

त्यसरी पाइने क्वाइनलाई डलरमा रूपान्तरण गर्न मिल्छ। त्यसैले पैसा पाउनकै लागि उनले आफ्नो लाइभका भ्यूअर्ससँग गिफ्टका लागि अनुरोध गरेका हुन्। उनी घण्टौँ’सम्म टिकटक लाइमा यसरी नै बिता’उँछन्। यहाँ एक’जना यस्ता चर्चित युजरपनी छन् जसको कमेन्ट सेसनतिर हेर्दा प्रशस्तै यस्ता कमेन्ट देखिन्छन्( ‘तपाईं’लाई लाज लाग्दैन लाइभ आएर भिख माग्न रुन।

तर उनले ती कमेन्टलाई पूर्ण रूपले बेवास्ता गरिरहेका हुन्छन्। चल्तीकी कलाकार वर्षा राउत पनि केही समयअघि टिकटक लाइभमा खुबै आउँथिन्। एकपटक कुकुरलाई साथ लिएर उनले भनिन्, ‘गाइज मेरो पप्पीलाई चश्मा लगाइदिनुस् त प्लिज।’

यसरी टिकटकमा लाइभ आएर ‘भिख मागेको’ भन्दै खिल्ली उडाइएपछि उनी लाइभमा देखिन छाडेकी छिन्। यस्तै कलाकार तथा मोडल सुष्मा कार्की पनि टिकटकमा लाइभमा आएर गिफ्ट मागिरहेको हुन्छिन्।

हाँस्य टेलिसिरियल ‘सक्कीगोनी’का चर्चित पात्र ‘काकु’ अर्थात्, दीपक आचार्य, ‘सीते बा’ अर्थात् मधुसूदन पाठक समेत लाइभमा देखिन्छन्। हाँस्य कलाकार राजाराम पौडेलदेखि ‘बान्द्रे’ नामले परिचित सुरज चापागाईँ पनि सधैंझै लाइभमा आउँछन्। उनीहरूले गिफ्ट सिधै मागेको देखिँदैन। तर, अपेक्षा भने राखेको देखिन्छ।

यही भिडमा छन् कलाकार करिस्मा ढकाल र अञ्जली अधिकारी पनि। उनीहरू समेत आफ्ना भ्यूअर्ससँग गिफ्ट माग्न पछि पर्दैन। टिकटकबाटै मोडलिङमा आएकी श्रेया सिटौला पनि सधैँजसो टिकटक लाइभमा देखिइरहेकी हुन्छिन्। आफ्ना भ्युअर्सलाई फकाइ’फकाई गिफ्ट माग्न माहिर छिन् उनी।

यता लोक गा’यिका चन्दा अर्याल र गायिका मधु क्षेत्री पनि हरेक राती लाइभमा गिफ्टको अनुनय गरि’रहेका हुन्छन्। युट्युब रिया’लिटी सो भनेर चलाइ’एको ‘द ब्लाइन्ड डेट’ की सहभागी समेत रहेकी कलाकार शिलु पोखरेल पनि टिकटक लाइभमा गिफ्ट माग्ने’मध्ये अग्र’पंक्तिमा पर्छिन्। ‘मेरा मुटुका धड्कन’हरू मलाई गिफ्ट फाल्नु’होस्’ भन्ने त उनको थेगो नै छ।

नेपाली मुभी कसरी सुटिङ्ग गरिन्छ त ? बाँकी अब च’र्चित नायक जय किशन बस्नेत’को तलको उनको सुटि’ङ्गको यो भिडियो