केटिको गोप्य अं’गमा छोएपछी पर्यो हा’नाहा’न पार्ट २ (भिडियो सहित हे’र्नुहोस)

by

in

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला  डिजिटल भुक्तानी अहिलेसम्मकै उच्च, अनलाइन शपिङमा पनि उल्लेख्य वृद्धिकाठमाडौं । मोबाइल बैंकिङ कारोबारले अहिलेसम्मकै उच्च आँकडा छुन सफल भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो ।पछिल्लो समय विद्युतीय भुक्तानीमा आकर्षण बढ्दै गएको छ । जसको परिणाम मोबाइल वालेट तथा क्यूआर कोड स्क्यान गरी कारोबार गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनासम्मको तथ्यां अनुसार मोबाइल वालेटमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।<iframe width=”718″ height=”402″ src=”https://www.youtube.com/embed/Z1tRldPRsIQ” title=”गोप्य अं,गमा छुएपछी पर्यो हानाहान पार्ट २” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>

साउन महिनामा मात्रै एक करोड ३१ लाख ५५ हजार ५०१ पटक कारोबार भएको छ, जसमार्फत १४ अर्ब रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम र कारोबार संख्या वालेटमार्फत एकै महिनामा भएको हालसम्मकै उच्च हो ।त्यसैगरी क्यूआर कोड स्क्यान गरी हुने कारोबारले पनि नयाँ रेकर्ड कायम गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा मात्रै १२ लाख ९३ हजार ३४९ वटा कारोबार भएको छ ।

जसमार्फत ५ अर्ब ५६ करोड रुपैयाँको भुक्तानी भएको तथ्याङ्क देखाएको छ । यो पनि एक महिनामा क्यूआर कोड स्क्यानमार्फत भएको हालसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो ।यसरी विद्युतीय भुक्तानी तथा अनलाइन कारोबारको संख्या बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव अनलाइन शपिङमा पनि देखिएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *