बागलुङको निसीखोला गाउँपालिका-५ निवासी २५ वर्षीया टुकबहादुर बिकको हत्यामा संलग्न भएको आरोपमा श्रीमती र सालीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा बिकका श्रीमती कुमारी कामी र साली मनिषा बिकलाई पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो । मृतक विकको शव सोही पालिकाको वडा नम्बर ४ झिवाखोलामा टाउको नभएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले हत्या गर्नको लागि प्रयोग भएको खुकुरी र घनसमेत बरामद गरेको छ ।
![](https://viral24post.com/wp-content/uploads/2024/01/KRG_Galkot-IMG_7699-300x198.jpg)
>Ldfg xTofdf ;+nUg >LdtL / ;fnL ;fj{hlgs
;fpg @% ut] /flt afun’ªsf] lg;Lvf]nf ufpFkflnsf%, sfld8]/f lg;f;L @% jifL{o 6’saxfb’/ lassf] xTofdf ;+nUg lassf >LdtL s’df/L sfdL / ;fnL dlgiff lasnfO{ cfh kqsf/ ;Dd]ngdfkm{t ;fj{hlgs ub}{ lhNnf k|x/L sfof{no afun’ª . tl:a/M v]d/fh uf}td÷/f;;
![](https://ktmdainik.com/wp-content/uploads/2022/08/KRG_Galkot-IMG_7699.jpg)
शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो । शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको पहिचान गरेको हो । हत्या गरेर पहिचान लुकाउनका लागि टाउको काटेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।
Leave a Reply