बुबाको शरीर खुहिएर झरिसको, उपचार गर्ने एक सुको पैसा छैन, छोरी रुँदै सहयोग गरिदिन आग्रह ((भिडियो हेर्नुस)

by

in

बुबाको श’री’र कु’हि’ए’को छ ,श’रि’र’को आधा भाग च’ल्दैन ।मा’सु’का चो’क्टा’हरु हेर्दा हेर्दै झ’रेका छन।घा’उबाट पि’प’का खो’लाहरु ब’गेका छन । आफ्नो कर्म दिने बुबालाई ब’चाईदिन आग्रह गर्दै छोरी बिपनामिडियामा आएकी छिन ।

काठमाडौमा सानो काम गरेर बस्दै आएकी बिपनालाई ठूलो जिम्मेवारी आई लागेको छ । बुबाको श’रिरमा घा’उ नै घा’उ भएपछि उहालाई ब’चाउनका लागि उपचार गर्न काठमाडौ ल्याईन ।बुबा भोजपुर जिल्लामा बस्नु हुन्थ्यो । अहिले उनले उपचार गर्न त ल्याईन तर ठूलो रकम लाग्ने भयो ।
बुबाको उ’पचार गर्दागर्दै आफुसग भएको सबै पैसा रितिए,रीण्को भारी उनको थाप्लोमा छ ।

जसरी भएपनी बाबाको उ’पचार गर्छु भनेकी यी चेलिलाई अहिले ठूलो स’मस्या छ । सबैसामु सहयोगको या’चना गर्दै ,रु’दै मिडियामा आएकी छिन ।टिचिङ्ग हस्पिटलले आई सि यु मा राखेर उ’पचार गर्न निर्देशन त दियो तर पैसा न’भएपछि पछाडि सरेकी बिपनालाई सहयोग रकमको ठूलो खा’चो छ । उ’पचार प्रक्रिया थाल्दा सुरुमै केही रकम जम्मा गर्नु पर्छ ।आफुसग भएको १लाख ५० हजार सकिसकेको बताईन ।

बुबा बिस्तारामै सुत्नुहुन्छ,बिस्तारामै खानु हुन्छ अनि बिस्तारै दि’शापि’साब यी छोरिलाई बुबाको पि’डाले धु’रुधु’रु रु’वाएको छ । आ’र्थिक अ’वस्था न्यू’न छ । दैनिक ड्रेसिङ गर्न,औषधि उ’पचार गर्न ५ हजार रुपैया लाग्छ । कोठा भाडा गरेर बस्ने यी चेलिलाई सबैको सहयोगको खा’चो छ । अब प्रस्तुत छ भिडियो सामग्री :