ऋण तिर्न नसकेपछि विष सेवन गरेर एकैं परिवारका ६ जनाले गरे आत्महत्या ! #RIP लेखौ

by

in

ऋण तिर्न नसकेपछि विष सेवन गरेर एकैं परिवारका ६ जनाले गरे आ’त्मह’त्या ! #RIP लेखौ

ऋण कसैंले पनि लिन चाहाँदैनन तर दिनेहरु भने दिन चाहान्छन । दिनेहरुले यसकारण ऋण दिन्छन कि उनीहरुले आफुले थन्काएर राखेको सम्पती कसैंलाई दियो भने दिएको रुपैँयासँगैं राम्रो ब्याज पनि कमाउँछन । कहिलेकाँही त्यही ऋण काल बनेर आउँछ त्यो भन्न सकिदैंन

आवश्यक परेर ऋण लिएपछि पछि तार्ने बेलामा निकैं समस्या पर्ने गर्दछ । लगातारको साहुको करकाब सहन नसकेर कतिपयले आत्महत्या गर्ने गरेका छन । आइतबार बिहानैं भारतमा एक परिवारमाथि यस्तैं आइपरेको छ । गोरखपुर जिल्लामा एउटै परिवारबाट छ जना व्यक्तिले ऋणमा रहेको कारण विषालु पदार्थ सेवन गरेर आ त्मह त्या गरेका छन्

आइतबार बिहान अबेरसम्म पनि ढोका नखुलेपछि छिमेकी आएर हरेका थिँए । ढोका खोलेर हेर्दा भित्र पाँचवटा लास देखिएको स्थानीयले प्रहरीलाई जनाएका छन्