भर्खरै मन्त्रीमाथी बम प्रहार, अवस्था गंम्भिर!

by

in

भर्खरै मन्त्रीमाथी बम प्रहार, अवस्था गंम्भिर!

भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पे’ट्रो’ल ब’म प्र’हा’र भएको छ । ब’म प्र’हा’रबाट हुसेन ग’म्भी’र घा’इ’ते भएका छन्

उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ ।
मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि ब’म प्र’हा’र गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ब’म प्र’हा’रको भारतभर निन्दा भइरहेको छ । यसैबीच भारतका पूर्व केन्द्रीय मन्त्री एवम् कांग्रेस नेता क्याप्टेन सतिश शर्माको निधन भएको छ ।

उनको ७३ वर्षको उमेरमा बुधबार गोवामा निधन भएको हो ।उनी सन् १९९३ देखि १९९६ सम्म पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्री बनेका थिए ।

योनि पढ्नुहो
आमा बित्दा छोराहरू आउँदै आएनन्, चार छोरीले गरे अन्तिम संस्कार हिन्दु परम्पराअनुसार आमाबुवाको मृत्युपछि दाहसंस्कार छोराले नै गर्ने चलन छ। अझ मृतकको शवलाई काँधमा राखेर आर्यघाटसम्म छोराले नै लैजानु पर्ने मान्यता छ।
पछिल्लो समय छोरा नहुने अभिभावकको मृत्युपछि छोरीले अन्तिम संस्कार गरेका थुप्रै उदाहरण छन्। बेलाबखत छोराछोरी दुबै मिलेर दाहसंस्कार गरेका घटनाहरू पनि बाहिरिने गर्छन्।

भारतको ओडिसा राज्यमा भने छोराहरूको अनुपस्थितिमा छोरीहरूले आमाको अन्तिम संस्कार गरेका छन्।