घाँस काट्दै गरेकी महिलालाई क”रणी गरेर फ”रार !!

by

in

घाँस काट्दै गरेकी महिलालाई क”रणी गरेर फ”रार !!

September 11, 2023AdminLeave A CommentOn घाँस काट्दै गरेकी महिलालाई क”रणी गरेर फ”रार !!
राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित २५ वर्षीया खत्री थरकी एक युवती घर नजिकैको खैरिखेलामा घाँस काट्दै थिइन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतिरबाट मोटरसाइकल सवारी एक व्यक्ति आउँछन् ।

ति युवतीलाई आफ्नो सवारीमा चढ्न विभिन्न प्रलोभन देखाउँछन्। युवतीले प्रलोभन अस्वीकार गर्दा पनि ति युवकले फिल्म दृश्य जस्तै गरी आफ्नो मोटरसाइकलनमा चढाउँछन्। सुनसान साँझमा उनी अस्वीकार गर्दा कसैले देख्दैन।

 

मा’नसि’क स’न्तु’लन अस्वस्थ भएकी ति युवतीलाई दाङतिर लग्दै गरेको फुटेज अगैयामा रहेको सिसिटिभी क्यामेरामा पनि कैद भएको छ। करिब रातिको ७ बजे अगैया र कुसुमबीचको जंगलमा ति युवतीलाई एक्लै छाडेर आफू भाग्छन्।

युवतीका परिवारले आफ्नी छोरीलाई युवाले करणी गरेर जंगलमा छाडेको दाबी गरेका छन्। ‘रातिमा ललाइफकाइ गरेर करणी गरेछ युवतीकी आमाले भनिन्, ‘कर णी गरेर के’रासँगै पैसा दिएर जंगलमै छाडेछ।’ त्यस साँझ ति युवाले अनैतिक कार्य गरेको उनले आमालाई बताएकी छिन्।

राति एक सय ५० रूपैयाँ दिएर एक्लै घना जंगलमा छाडेको पीडित युवतीलाई उदृढ गर्दै उनले भनिन्, ‘दाङको लमही बजार घुमाउनेलगायत विभिन्न आश्वासन दिएको थियो। युवतीको शरीरमा बाहिरी चोटपटक भने केही देखिँदैन।

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *