प्रसिद्ध गायक उदिनारायण झा को निधन ?

by

in

पर्वतको जलजला गाउँपालिका–४,की सबिता परियारले घरायसी काम र ज्याला मजदुरी गरी हातमुख जोड्न र छोराछोरीको पढाइखर्च जुटाउने गरेकी छन्। चरम गरिबीका कारण छोराछोरी शिक्षादीक्षामा समस्या हुने चिन्ताले सधैँ सताइरहने परियारले गएको शुक्रबार

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा छोरा सन्दिपले पर्वत जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि खुसीको आँसु थाम्न सकिनन्। निरन्तर दुःखसँग पौँठेजोरी खेल्दै अर्काको

घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।

श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरीको पढाईमा समेत अवरोध हुन थालेपछि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दै छोराछोरीसँगै घर छोडिन्।श्रीमानको दुई बर्ष अगाडी अत्याधिक मदिरा सेवनकै कारण मृत्यु भएपछि दुःखका बलिन्द्रधारा आँसु झारेर दैनिकी बिताइरहेकी उनलाई छोराछोरीको लालनपालन, शिक्षादीक्षाको भारी काँधमा झन् भारी भयो।
यो पनि एक साना बालक छ्न जसलाई क’रेन्ट लागे|पछि उनको अबस्था अहिले एकदमै ना’जु’क रहेको छ, हात कु’हि’ए’र झ’र्न आटिसकेको छ उनको । यी नि’र्दो’ष बालकले आखिर कुन पा’पको स’जा’य भो’ग्दै’छ्न, कापी`कलम समा|उने उनको हात सु’न्नि’एर कु’हि’एर झर्ने तरखरमा छ ।

आर्थिक अबस्था एकदमै क’म’जो’र छ, डाक्टरले हात का’ट्’नुपर्छ भन्दा अस्पता`लमा बुझाउने पैसा नभएर दु’खा’इ अनि पी’डा खेप्दै हिड्दैछ्न यी बालक ।

गुल्मी जिल्लाको इस्मा नगर`पालिका वडा नम्बर ६ सिमपानी नाम गरेको ठाउमा घर भइ बस्दै आएकि देश`कुमारी कुमाल नाम गरेकी एक महि`लाका रामबहादुर कुमाल नाम गरेका छोरा साथिसग खेल्दै गर्दा बिजुलिको पोलमा चढेछ्न र एक्का`सि उनी त्यहाबाट क’रेन्ट लागेर ल’डे’का रहेछ्न ।

आमा भने मेलामा रहिछिन, ह’त्त न प’त्त अस्पताल त लगिन आमाचाहिले तर कहि बेडको स’म’स्या, कहि उपचार नै नहुने भने`पछि उनले भैरहवा पुर्याइ`छिन छोरालाइ ।

एउटा ग्लु`कोज मात्र चढाएको अरु उप`चार केही`पनि नगरेको तर पैसा भने १६ हजार लिएको भन्दै गु’ना’सो गर्छिन उनी । पैसा सबै ऋ’ण काढेर लगेकी रहिछिन उनले ।

यत्तिका पैसा खर्च गरेर पनि के पाइन उनले, छोराको हात कु’हि’न आटि`सक्यो, उपचार गर्नको लागि पैसा चाहिने, निकै नै ठुलो स’म’स्यामा छिन उनी । पिठ्युँमा बि’रा’मी छोरो बोकेर च’न्दा उठाउदै हिड्दैछिन उनी, क’ठै ब’रा ! उनको अबस्था देखेर कस`को चाहि मन न’दु’ख्ला र । बै’रिलाइ पनि यस्तो दु’ख नदिउन भगवानले ।

बिचरा बा`बुको घाउ`को अबस्था एकदमै ना’जु’क हेर्नै नसक्ने अबस्थामा रहेको छ । हात पुरै सुन्निएको अनि कु’हि’न लागेको अबस्थामा छ, प’र’प’रै ग’न्हा’उ’न थालेको छ उनको पाके`को घा’उ ।

अस्पता`लले पहिला धरौटी झुन्ड्याउनु`पर्छ भनेपछी उनी दिन`रात पनि नभनी च’न्दा बटुल्दै हिड्दैछिन । २ ३ लाख रुपैयाँ चाहिने रहेछ धरौटी रकम । अस्प`तालले हात का’ट्’नुपर्ने बताए`को छ र तुरुन्त पैसा चाहिने भएपछि उनिहरु के गर्नु न के गर्नुको अबस्थामा छन ।

दिनभरी काम गरेर बेलुकी खाने उनको आर्थिक अबस्था एकदमै क’म’जो’र रहेको छ, पेट पाल्न मुश्किल परिरहेको अबस्था`मा आखिर के आइ`लाग्यो उनिमाथी यो ? पेट पनि दु’लो परेको तर अहिले भने मलहम लगाए`पछि टालि`एको बताउछिन उनी ।

क’ठै ब’रा आफुले ना’ङ्गो तार स`माएको र त्यसपछी के भयो केही थाहा नभएको बताउछ्न यि बाबू । भगवानरुपि सहयोगी मन भएका केही मान्छेहरुलाइ उनलाइ तिस हजार रुपैया सह`योग पनि गरेका छ्न ।