कठै!१६ महिने बालकको खोले पकाउने भाडोमा डुबेर मृ*त्यु , आमा बेहोस परिवारको रुवाबासि !!

by

in

१६ महिने बालकको खोले पकाउने भाडोमा डुबेर मृ’त्यु आमा बेहोस परिवारको रुवाबासि। खेली रहेकाे बेला खेलौना भाँडोमा परेर निकाल्न खोज्दा आँफै परेको हुन सक्ने आशंका।

करिब आधा घण्टा पछि खुट्टा ठाडो परेको अबस्थामा भेटीएका थिए उनी झापाका हुन।सुरुमा उनलाई बाटो तिर खोजे कतै तर अन्तिममा एस्तो अबस्थामा भेटिँदा परिवारमा ठूलो बज्रपात परेको छ।

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको नि’धन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारका क्र’ममा नि:धन भएको हो । पुनरावेदन अदालत बुटवलका न्यायाधीश समेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि सं:क्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा शु’क्रबार बिहान नि’धन भएको पौडेलले बताए । विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए । उपचारका सबै विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि आज बिहान उनको मृ’त्यु भएको अस्पताल प्रशासनले जनाएको छ। य

स्तै नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा पुराना कम्युनिष्ट नेता विष्णुलाल वाइबाको नि’धन भएको छ। सिरहा निवासी ७८ वर्षीय वाइबाको कोरोना सं’क्रमणको कारण बिहीबार साँझ झापामा नि:धन भएको पारिवारिक स्रो:तले जनाएको छ। वाइबा २०४८ सालमा सं:युक्त ज:नमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए।

तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापा लगिएको थियो। आम्दा अस्पतालमा उपचारको क्रममा उनको मृ’त्यु भएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य विश्वनाथ साहले जानकारी दिए। एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृ’त्यु भएको चिकित्सकहरुले बताएका छन्।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *