बिहानै आयो सोच्नै नसकिने खबर , शोकमा डुब्यो पुरै दुनिया दुखि र गरिब का माझ रमाउने बाबुराम भट्टराईको हत्या !!

by

in

बिहानै आयो सोच्नै नसकिने खबर , शोकमा डुब्यो पुरै दुनिया दुखि र गरिब का माझ रमाउने बाबुराम भट्टराईको हत्या !!

बिहानै आयो सोच्नै नसकिने खबर , शोकमा डुब्यो पुरै दुनिया दुखि र गरिब का माझ रमाउने बाबुराम भट्टराईको हत्या !!!

खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र भट्टराइको शव भेटिएको हो। उनको ह त्या भएको आशंका उनका आफन्त र परिवारजनले गरेका छन्

१२ दिनदेखि हराइरहेका केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको प्रहरीले जानकारी दिएको छ

आफन्त र परिवारका सदस्यले ह त्या गरेर शव रुखको जराभित्र लुकाएर राखिएको हुनसक्ने बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्