बिदेश जान लागेकोले मात्र 75 हजारमा २२०बाईक १७ मोडेलको किन्नेले Fast सम्पर्क गर्नुहोला !!

by

in

बिदेश जान लागेकोले मात्र 75 हजारमा २२०बाईक १७ मोडेलको किन्नेले Fast सम्पर्क गर्नुहोला ।

पाल्पा मा सेकेन्डहेन्ड बाईक बिक्री बितरनमा रिन लागेत अर्जेट परेकोले बाईक बिक्रीमा छ पाल्पामा 8 मोडेलको बाईक पल्सर सिरिजको बिक्रीमा छ र बाईक यकदम फेरेस छ माईलेज राम्रो दिन्छ । र बाईक रिनिहु गरेको हो single hand ho अरुलाई चलाउन देको छैन

यो पनि पढ्नुहोस
मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बुलेरो जिप दु,र्घटना हुँदा दुई जनाको मृ,त्यु भएको छ ।

मे १ ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट तल ख’स्दा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँका ४० वर्षीय भरत घिमिरेको मृ,त्यु भएको हो । दु,र्घटनामा परि घा,इते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित।

बिएण्डसी अस्पतालमा मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए । दु,र्घटनामा परि अन्य सात घा,इते भएका छन् । घा,इतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको समेत बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रोङ गाउँपालिकाको कुटिडाँडाबाट इलाम आउँदै गरेको मे१ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट करिव सय मिटर तल झर्दा दु,र्घटना भएको हो । सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घ,टनाको अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक गंगा बहादुरले जानकारी दिनुभयो ।