आगोलागीमा परि देउवा को मृ’त्यु !!

by

in

प्युठानको गौमुखी गाउँपालिका ०३ रजवारामा एक गोठमा आ’ गलागी हुँदा २ दाजुबहिनी ७ वर्षीय हिमाल देउवा र 3 वर्षीय चन्द्रकला रानाको मृ’ त्यु भएको छ।

न्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस
कठै !यस्तो अचम्मको रोग लागेर बिजोग छ यी बुबाको,मृत्युसंग लडिरहेका छन् उनी (भिडियो हेर्नुस्
सुन्दा अचम्म लाग्छ तर यो सत्य हो ।हामी आफ्नो शरीरमा सानो केही खटेर हुँदा हामीलाई कति अप्ठ्यारो महसुस हुन्छ तर यो व्यक्तिको भने आफ्नो पुरै शरीरमा यस्तो हुँदा कति पीडा हुन्छ होला ।

एकचोटि कल्पना गरौ त हाम्रो शरिरमा एउटा डन्डिफोर आयो भने हामिलाई कति धेरै दु: ख हुन्छ
तर यी दृ,श्यमा देखिएका बुवाको शरीर पुरै नै ख,टिराहरु गिर्खाहरु बि-बिराले भरिएको छ । सामान्य ढंगबाट हेर्दा जो कोहिको पनि सा’तो जान्छ ,यस्तो छ अवस्था ।

आखिर कस्तो के रो”ग होला यस्तो ? जन्मिएको चौध बर्ष बाटनै यो रो”गले पि:डि”त भएका बुवालाई अहिलेसम्म पनि यो रो:गबाट छु-ट्का्रा, मिलेन । सुरुमा पे’टबाट आउन सुरु गरेका गिर्खाहरुले बिस्तारै श’रिरको सबै भागमा फैलिए ।उ”क्त गिर्खाहरु अ:त्याधिक चि’लाउने बु,वा बताउनुहुन्छ ।

थमनबहादुर मगर जो उमेरको हि”साबमा अहिले ५६ बर्षमा लागे । उनी पा-च छोरा र एक छोरिका पिता हुन।सामान्य बाटो सर’सफाइ गरेर आफ्नो जिबिको पार्जन चलाउदै आएका बुवालाई आफ्नो घरको बिहान बेलुकाको छाक टा”र्न नै धौ-धौ छ । बुवाले उ-पचारको बारे नत सोच्ननै पाउनुभयो नत उपचार गर्ने परिवारको मजबुत आर्थिक साम्यर्थ नै छ ।