छोराले आमालाई जि”उँदै ल’गाए आ”गो, अस्पतालमा ग’यो ज्या न…

by

in

काठमाण्डौं । आमालाई ममताकी खानी मानिन्छ भने सन्तानलाई कर्तब्यका उदाहरण । तर भारतमा एक छोराले आफ्नै आमामाथि गरेको घटनाले सबैको जि’उ काँ’प्छ

उत्तर प्रदेशको शाहजहाँपुरमा एक छोराले आफ्नी आमालाई म”ट्टि’ते’ल ख’न्याएर आ गो ल’गाएका छन् । उपचारका क्रममा ती महिलाको अस्पतालमा ज्या’न गएको छ

दैनिक भाष्करमा छापिएको समाचार अनुसार, घर छुट्टिने बिषयमा आमा र छोरा बीच वि’वा’द भएको थियो । ती पुरुष बि’रुद्ध उनका भाईले उजुर गरेका छन् । कान्छो छोराको उजुरीमा प्रहरीले ज्या’न लि’ने छोराका वि’रुद्ध मु द्दा दर्ता गरेको छ

यो कुरा जलालाबाद पुलिस स्टेशनको क्षेत्रको हो । यहाँ मोहल्ला नौसरा निवासी ५८ वर्षीया रत्न देवीको आफ्नो छोरा आकाश गुप्तासँग सम्पति बाँड्ने बिषयमा वि’वाद भएको थियो

आइतबार, यस बारेमा आमा र छोरा बीच केही व्यक्तिहरूको उपस्थितिमा एक पञ्चायत भयो । स’म्झौता पञ्चायतमा गरिएको थियो ।

यो घ’टनापछि छोरा आफ्नी आमासँग रि’सा’उन थाले । सम्पूर्ण परिवार आइतवार रात सु ति रहेका थिए । कान्छो छोरा किशन गुप्ताले भने कि रातमा मौ’का पाउने बित्तिकै दाजु आकाशले आमामा म’ट्टिते’ल हा’लेर आ’गो ल’गाइदिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *