शौचालयमा बस्नासाथ १८ वर्षका किशोरीको गु’:प्तां’गमा सर्पले……

by

in

थाइल्याण्डकी एक युबती शौ’चको लागि शौचा’लयमा बसेका मात्र के थिइन् उनको गु’प्तां गमा सर्पले टोकि’दियो । शौचालयको कमोडभित्र पहिलेदेखि नै बसिरहेको ४ फिट लामो सर्पले उनको गु’प्तां’गमा टोकि’दियो । घट’नापछि ती युवती’लाई हतार-हतार अस्प’ताल पुर्याइयो ।

ती युवती शौचालय गएकी थिइन् । उनी शौचालयमा बसेकी मात्र के थिइन् शौचालयको कमोडभित्र पहिलेदेखि नै बसिरहेको ४ फिट लामो सर्पले उनको गु’प्तां’गमा टोकि’दियो । घट’नापछि ती युवती’लाई हतार-हतार अस्प’ताल पुर्याइयो ।

थाइल्याण्डको राजधानी बैंककबाट २० किलोमिटर टाढा नोन्था’बुरी क्षेत्रमा सिराफोपकी ती युवती शौचा’लयमा बस्न मात्र के भ्याएकी थिईन, कमोड’भित्र पहिले नै बसि’रहेको सर्पले उनको गुप्तां’ग आफ्नो दाँतले कसेर टो:क्यो ।

गुप्तां’ग दुखेपछि सिराफोपले सर्पलाई समातेर तानेर फालिन् त्यसपछि गु:प्तां’ग समातेर बाहिर भागिन् । उनको शरीरबाट र’गत बगिरहेको थियो ।

तत्कालै एम्बु’लेन्स बोलाइयो र उनलाई बांग येइ अस्प’ताल लगियो । डाक्टरहरुले उप’चारपछि उनको रग’त बग्न रोकियो । डाक्ट’रहरुले उनको गु’प्तांग’मा ३ टाँका लगाएका छन् । उनलाई औ’षधि पनि दिइएको छ ।

सिराफोपले यो घटना पुनः आफूले सोही ठाउामा त्यस्तै अभि’नय गरेर अन्तर्राष्ट्रिय मिडियाहरु’लाई बताएका थिए । सिराफोपले घ’टनाबारे बताएको भिडियो पनि सार्व’जनिक गरिएको छ ।