पुरानो नेपाली रुपैयाँ पैसाको मुल्य दुई लाख यसरी बेच्नुहोस्।

by

in

इन्टरनेटको दुंँनियामा खरिद विक्रीको प्रख्यात वेब साइटहरु हुन् eBay, OLX र quikr । यी वेबसाइटबाट जे पनि बेच्न र किन्न सकिन्छ । केहि वर्षदेखि, विदेशमा पुराना नोटहरु बिक्रि गर्ने चलन थियो । यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने बताइएको छ ।

तपाईसंँग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ : eBay को एउटा खाता खोल्नुहोस् । आफूसंँग भएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् । नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस् । तपाईले खिचेको नोटको सफा फोटो लाइ ebay को वेबसाइटमा अपलोड गर्नुहोस् । आफूले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवश्यक छ । eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन ।

यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ । त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् ।

तपाईसंँग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुणा धेरै पुरानो नोट बेचेर कमाउन सकिन्छ । प्राय जसो चिनियांँ, इन्डियन, अमेरिकी लगाएत विश्वका विभिन्न देशबाट नोट खरिद गर्छन ।