स्याङ्जामा ९४ वर्षीय वृ’द्धले २७ वर्षीया यु’व’तीलाई फकाएर जंगलमा लगेर …

by

in

गाउँकै सु’स्त म’नस्थि’तिकी २७ वर्षीया युवतीलाई कर णी ग’रेको आ’रोपमा पुतलीबजार नगरपालिका १३ का ९४ वर्षीय हिराबहादुर घर्ती (भूजेल) प’क्राउ परेका प्रहरीले जनाएको छ।*

युवतीका आफन्तले घर्तीलाई जं’ग’लमा त्यस्तो कार्य ग र्दै ग र्दै प’क्राउ ग’रेर प्रहरीलाई बुझाएका स्याङ्जाका प्रहरी प्रमुख एसपी हो’बिन्द्र बोगटीले जानकारी दिए।

घटना दुई साता अघिकै भए पनि प्रहरीले ढिलो गरी सार्वजनिक गरेको हो। ‘यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर दो’षीलाई कानुनी का’रबाही अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ एसपी बोगटीले भने ।

प’क्राउपछि घर्तीलाई हि’रास’तमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।