कयौं सपना बुनेर काठमाडौं आएको पहिलोदिन नै किशनको सपना चकनाचुर भयो (भिडियो सहित)

by

in

कयौं सपना बुनेर काठमाडौं आएको पहिलोदिन नै किशनको सपना चकनाचुर भयो (भिडियो सहित)

काठमान्डौ रोजगारी को सिल्सिला मा र राम्रो जीवन यापन का लागि केही समय अगाडि काठमान्डौ छिरेका थिय । तर जीवन सबै को का सोचेको जस्तो हुन्छ र आयको पहिलो दिन मा नै उनी लाई भाग्य ले नकारेको छ ।

उनी लाई पहिलो दिन नै हाइटेन्सन को क रेन्ट ले काम गरिरहेको बेला समायर अपाङ्ग अबस्था मा पुर्यायको छ। चितवन निवासी किसन परियार हो उन को नाम उनी लाई काम गर्दा गर्दै करेन्ट लागेको उनी बताउछन उनी लाई क रेन्ट लागेपछी उनकै साहुले पाटन लगेको र उनी लाई उपचार को पारम्भ गरिदियका रहेछन।

उनी लाई करे न्ट लागेपछी के भयो केही थाहा नपायको कुरा उनी बताउछन । उनी लाई होस खु लेपछी था हा भयो उनी को दुबै खुट्टा गुमिसकेको रहेछ तेस्पछी उनी बिछी प्त भयको कुरा सु नाउछन उनिले जब आफू अब पहिले कोजस्तो नरहेकोकुटा ।

थाहा पाय तेसपछी उनी लाई आफू समा लिन गारो परेको कुरा हामी माझ पोख्छन । रङ लगाउने काम गर्दा उनी ले हाइटेन्सन तार छ भनेर उनिले देखेन्न र काम गर्दा गर्दै उनी लाई करे न्ट ले समायर पछारे पछि उनी को होस नभयको उनी बताउछन ।

उनी आफ्नो आर्थी क अबस्था क मजोर रहेको र मागेर जिबिका पार्जन गर्नु पर्ने आबस्था आयको उनि बताउछन र सबैले सके को सहयोग गर्दिनु होला भनेर अपुल गरेका छन ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *