अचम्मको कुकुर, बा– आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा( भिडियो सहित हेर्नुहोस्)

by

in

अचम्मको कुकुर, बा आमा काममा जाँदा कुकुरले हेर्छ बच्चा, नेपालकै यो अचम्मको कुकुर संसारभर बन्यो भाइरल, आमाले जसरी कुकुरले मान्छेको बच्चालाई माया नै माया दिएको यो दृश्यको चौतर्फी चर्चा, हेर्नुहोस् यो रमाइलो भिडियोयो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

सर्वोच्चको फैसलापछि शेयर बजारमा तिव्र उतारचढाव, २८५० को टेवा परीक्षणमा नेप्से : साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब ७५ अंकले बढेको नेप्से, यस दिन घटेको हो। बजार खुलेको करिब डेढ घण्टासम्म उकालो लागिरहेको नेप्से, सोपछिको समयमा घट्न थालेको हो। यस दिन सर्वोच्च अदालतको फैसलापछि नेप्सेमा तिव्र उतारचढाव देखिएको हो।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई बदर गरी संसद पुनःस्थापना गर्ने आदेश दिएसँगै यस दिन बजार ओरालो लागेको थियो। तर, २८ घण्टाभित्र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गरेको समाचारले बजारमा तिव्र उतारचढाव देखिएको थियो।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

नेप्से ओरालो लागेपनि यस दिन २८५० भन्दा तल जान सकेको छैन। यस दिन नेप्सेले सो टेवा विन्दुलाई बारम्बार परीक्षण गरेको प्राविधिक विश्लेषकहरु बताउँछन्।सोमबार नेप्से परिसूचक ४५.१२ अंक घटेर २८५४.७० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ८.६५ अंक घटेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८४ अंक घटेको हो।

सूचक ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ। सोमबार बजारमा २२९ कम्पनीको ९२ हजार १९२ पटकको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

जसमध्ये होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन ०.१६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन निर्धन उत्थान शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ४७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशियाको करिब ३५ करोडको शेयर कारोबार भएको छ। यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ५.२४ प्रतिशत बढेको छ भने यूनियन हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला