बाजुरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

by

in

बाजुरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

अपराह्न ४ बजेर ५७ मिनेटका गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो ।