दुर्घटनामा २५ बर्षिय काका र ६ बर्षिय भतिजको मृत्यु

by

in

ईटहरी / सुनसरीको ईटहरी – १२ रिलायन्स मिल अगाडि कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ट्रकले बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक बेलबारी निवासी २५ बर्षिय बिपन दाहाल र ईटहरी ६ बस्ने अनाज दाहालका छोरा वर्ष ६ का अबि दाहालको मृत्यु भएको छ। उनीहरु काका भतिजा हुन।