BREAKING: सहकारी ठगी प्रकरणमा फरार जिबी राई सिंगापुरबाट पक्राउ, नेपाल ल्याइँदै !

by

in

काठमाडौँ । देशभर सहकारी नेटवर्किङ खडा १६ अर्ब रुपैयाँ बढी ठगी गरेर फरार रहेका गितेन्द्रबाबु राई (जिबी) राई पक्राउ परेका छन् । यसअघि मलेसियामा लुकेर बसेको भनिएका राईलाई सिंगापुरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका राईलाई नेपाल ल्याउने तयारी गरिएको बुझिएको छ ।