हार्दिक बधाई तथा शुभकामना रबी लामिछाने दोश्रो पटक गृहमन्त्री बन्दा सबैतिर बाट आयो बधाई,यी हुन् नया मन्त्रीहरू।

News

रबी लामिछाने दोश्रो पटक गृहमन्त्री बन्दा सबैतिर बाट आयो बधाई,यी हुन् नया मन्त्रीहरु।

र यो पनि

ॐ वैदिक सनातन धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारणविना कुनै पनि धार्मिक कार्य पूरा हुादैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिादैन । मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ ।

ॐ तीन अक्षर अ, उ र म मिलेर बनेको छ । अ को अर्थ हुन्छ उत्पन्न हुनु, उ को अर्थ हुन्छ उठ्नु वा विकास हुनु र म को अर्थ हुन्छ मौन हुनु वा ब्रह्मलीन हुनु । यस्तै ॐ ले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनलाई समेत बुझाउाछ । यसैगरी ॐ ले हिन्दू धर्मका त्रिदेव ब्रह्मा, विष्णु र शिव तथा त्रिदेवी सरस्वती, लक्ष्मी र पार्वतीलाई समेत बुझाउाछ । ॐ का यसबाहेक पनि थुप्रै अर्थ छन् । अर्थ जे भए पनि के बुझ्नु जरूरी छ भने ॐ को नियमित जप गर्नाले अनेकौं शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *