होस्टेलमा मृत भेटिएकी सालिनको शव पोष्टमर्टमका लागि टिचिङ अस्पतालमा

by

in

उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमती समेत दिएको छ ।

तर, उनका परिवारले भने उनको आत्महत्या नभइ हत्या भएको दाबी गरिरहेका छन् ।

मृतक पोखरेलका परिवारले घटनालाई लुकाउन षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।पोख्रेल होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उनको मृत्यु भएपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए ।गत शनिबार बिहान मृत भेटिएकी उनको शब काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।चितवनको छात्रावासमा झुण्डिएको अवस्थामा भेटिएकी १४ वर्षीया सालिन पोख्रेलको शब पोष्टमर्टमका लागि काठमाडौं ल्याइएको छ ।