बाल गायक सचिन परियारको मृत्युको हल्ला मात्रै हो ,जिउँदो मान्छेलाई श्रध्दाञ्जलि दिन हतार नगरौँ ।

by

in

बाल गायक सचिन परियारको मृत्युको हल्ला मात्रै हो । सचिन परियारको बिषयमा भर्खरै अस्पतालमा कुरा भयो, उपचार जारी छ, तर कसैले अहिले सोसल मिडियामा झुटो हल्ला फैलाएका छन् । जिउँदो मान्छेलाई श्रध्दाञ्जलि दिन हतार नगरौँ ।