क्यान्सर पीडित सुनितालाई आर्थिक सहयोग गरिदिन आग्रह

by

in

बुटवल : तिलोत्तमा ५ नयाँ मिल चौपारी निवासी २३ वर्षीया सुनिता खनाललाई आर्थिक सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । बुटवल बहुमुखी क्याम्पसमा बिबिएमा अध्ययनरत खनाललाई ब्लड र बोनम्यारो क्यान्सर भएको हुँदा परिवारले उपचारको लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ । क्यान्सरबाट पीडित खनालको अहिले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको र थप उपचारको लागि आर्थिक अभाव हुँदा सहयोग गरिदिन आग्रह गरिएको हो ।

उनको उपचारमा धेरै पैसा लाग्ने हुँदा परिवारको आर्थिक अवस्था कम भएको हुँदा सहयोगी मनहरूलाई एनआईसी एसिया बैंकमा रहेको उनको खातामा नम्बर १०५५७५११०६३००००१ वा ई – सेवा नम्बर ९७४८८१९६५२ मा सहयोग गर्न बहिनी सपना खनालले आग्रह गरेकी छन् । उनको गत जेठ महिनादेखि उपचार भइरहेको र अहिलेसम्म करिब ८० लाख खर्च भएको हुँदा अझै ३ वर्षसम्म नियमित उपचार गर्नु पर्ने भएकाले आर्थिक अभाव भएको उनको भनाइ छ ।