छोराले बाबुलाई चिनेपछि शवको सनाखत

News

जिल्लाको कमलामाई नगरपालिका ९ स्थित बथानचौडी सामुदायिक बन भित्र रहेको खोल्सामा ७८ वर्षिय वृद्ध मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले मंगलबार जानकारी दिएको छ ।

झण्डै दुई हप्तादेखि हराइरहेका कमलामाई नगरपालिका वडा नम्बर ९ अमाहाका जित बहादुर मगर मृत फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लास सडि गली सकेको अवस्थामा फेला परेको थियो । मृतकका छोराले उक्त शव आफ्नै बुबाको भनेपछि शवको सनाखत भएको प्रहरीले जानकरी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *