अभिनेता गौरव विवाह बन्धनमा बाँधिए

by

in

काठमाडौँः अभिनेता गौरव पहारी विवाह बन्धनमा बाँधिएका छन्।

Beheda Baba
आइतवार होटल ¥याडिसनमा आयोजित एक समारोहमा पहारीले प्रेमीका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन्। विवाह समारोहमा दुई परिवारका सदस्यबाहेक नजिकका साथीहरुको उपस्थिति थियो। उनीहरु विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए। पहारीले होस्टेल, उत्सव, गाजलु, साइँली, रातो घर, छक्का पञ्जा–२ लगायतका फिल्ममा काम गरेका छन्।