कठै!! दुईपटक मा”र्ने आमाको डर”लाग्दो कथा, खाना नहुँदा बाँच्न धेरै गा”र्हो, हेर्नुहोस भिडियो

by

in

उदयपुर जिल्लाको लालबजार भन्ने ठाउँमा जहा एउटी आमाले पटक पटक आ’त्मह”त्या प्रयास गरेकी छिन्। आफ्ना श्रीमानलाई केही समय अगाडि प्रे”सरले हानेर प्यारा”लाइसिस हुनु भएको छ।

उनीहरू दुई जनाको परिवार मात्र रहेको छ। छोरा छोरी भने उनीहरूका रहेका छैनन्। मात्र दुईजना श्रीमान र श्रीमती। श्रीमती ले एक्लै कसरी उपचार गर्दै हुनुहुन्छ।

त उपचार गर्नको लागि गर्हो भएकै २ पटक सम्म आत्म हत्या समेत गर्न लागेको बताउँछिन्। घरमा खानेकुरा नहुँदा कति रात भोकै समेत बसेको कुरा रुँ”दै बताउँछिन्।

हेर्नुहोस भिडियो<iframe width=”718″ height=”402″ src=”https://www.youtube.com/embed/F-0UWA1YUCw” title=”२ पटक मर्ने आमाको कथा ड&#39;रलाग्दो रहेछ घर मा खानु नहुदा बाच्न गाह्रो” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>