कठै ! आमालाई क्यान्सर भएपछि भर्खर जन्मिएको छोरोले दुध खान पा एन,आमा छोरोलाई हेर्दै धरधरी रु दै (भिडियो हेर्नुस्)

by

in

विवाह गरेर श्रीमान र छोराछोरीसंग मिठो जिन्दगी बिताउछु भनेकी सवित्रा अहिले बोन म्यारो रो गको शिकार बन्दै छिन् ।सानै उमेरमा करिब कक्षा ६ मा पढ्दापढ्दै

आमाबुबा बितेर गए र पढाई पनि छोड्न बाध्य थिइन् सावित्रा ।त्सै बेला विवाह गरेकी सावित्राका श्रीमान कसैको होटेलमा भाडा माझेर परिवार लाई हेर्दै छन् ।तर त्यही थोरै पैसाले श्रीमतीको उपचार भने गर्न पुगिरहेको छैन ।डाक्टरले रो गी आमाको दुध नखुवाउन भनेपछि दुवै आमाछोरा अलग बस्नु परेको छ ।

सावित्राकी आमा भने आफ्नी छोरीको निकै बिजोग भएपछि दुखी भएकी छिन् ।भर्खरैको नातिको समेत बिचल्ली हुने अवस्था आएको हुँदा उनी छोरीको परिवार प्रती निकै दुखी र पिडित भएकी छिन् ।

भिडियो हेर्नुस् :-<iframe width=”718″ height=”402″ src=”https://www.youtube.com/embed/SXWbXsnF3N8″ title=”१४ महिनाको छोराको लागी आमा बचाउनु पर्छ । आमाको दुध खाना नपाउदा भोकले बच्चा रुदै ।” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>