घरमा कोही नभएको मौका छोपि पा’पी बुबाले लिए २ वर्षे दुधे छोरी’को ज्या’न

by

in

सुन्दापनि पत्याउनै नसकिने घटना घटेको छ अर्घाखाँचीमा । आफ्नै बाबुले २ वर्षकी दुधे छोरीको ज्या’न लि’एका छन् । *

त्यो पनि सा’ह्रै नि’र्मम तरिकाले । उनले घरमा कोही नभएको मौका छो’पेर आफ्नै २ वर्षे छोरी श्रृष्टिको ज्या’न लि’एका हुन् । नाबालक छोरी ‘मा’री ‘स’केपछि बाबु सन्तोष नजिकै रहेको इलाका प्रहरी कार्यालयमा गई आफुले गरेको अ’परा’ध सजिलै स्वीकार पनि गरेका छन् ।

आखिर किन सन्तोषले आफ्नै सन्तानको ज्या’न लि’ए त ? यो प्रश्न गर्दा जवाफमा उनका बाबुले छोरा बुहारीको स’म्बन्ध ठी’क नभएको कारण बताउँछन् ।आखिर सन्तोष र कमलाको मागी बिबाह पनि भएको थिएन । उनीहरुले एकअर्कालाई मन पराएर बिहे गरेका थिए ।

लभ म्यारिज गरेका सन्तोष र कमलाबाट जन्मिएकी थिईन् सुन्दर छोरी श्रृष्टि । जस्लाई आफ्नै बाबु सन्तोषले कल्पनासम्म गर्न नसकिने गरी आफ्नै घरमा मा’रेका छन् ।*


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *