नेपाली मजदुरकी छोरी ले भारतीय बोर्ड परीक्षामा ९६.४ % अंक ल्याएर उतिर्ण…

by

in

रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदु’रकी छोरी प्रतिभाले भारतीय बोर्ड परी’क्षमा ९६.४ प्रतिश’त अंक ल्याएर उतिर्ण गरेकी छन्।

 

भारतको महा`राष्ट्रस्थित कोस्टाल जिल्ला’को पोल्टी पसलमा कार्य`रत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रति’भाले स्थानीय मराठ भाषामा अध्ययन गरेर एस.एस.सीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन्।

 

उनका भाई प्रतिकले पनि ८९ प्रति’शत अंक ल्याएर एस`एसीबी बोर्ड पास गरेका छन्। नेपालको कैला’लीका कृष्ण का’मको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए।

 

काम खोज्दै जाँदा उनले मुम्बई`बाट करिब सय किलो`मिटरको दूरीमा रहेको अलिबाग जिल्लाको जिरादमा स्थानीय पोल्टी पस’लमा कामका थिए।

 

जिरादका पूर्व ग्राम पञ्चा’यत अरविन्द पाटिल कृष्ण पहिलोपटक कामको खोजिमा भारत जाँदा विवाहसमेत नग’रेको बताउँछन्। ‘पछि उसले विवाह ग-यो र दुई छोरा:छोरी पनि भए, जसले अध्यनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने।

 

कृष्णका छोराछो’रीले चोन्धी गाउँमा रहको एसएम भड्के स्कुल`बाट आफ्नो पढाइ सुरु गरेका थिए। यो खबर आजको नागरि’क दैनिकमा