१५ दिनमै 5 लाखमा बनाउन सकिन्छ यस्तो आकर्षक घर आजै सम्पर्क गर्नुहोस (कम्पनीको नम्बर सहित)

by

in

थोरै लगानिमा यस्तो आकर्षक घर, यो कम्पनीलाई सिधै फोन गरेर जिम्मा दिनुहोस! फोन नम्बर सहित् काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ को पुराफेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।*

 

 

 

बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,।

 

 

सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ । ७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु*

 

 

गरिएको जनाइएको छ । कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ ।सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ

 

 

टुकुचा जस्ताको तस्तै मौलिक शैलीमै राख्नुपर्ने पुरातत्वको प्रारम्भिक निष्कर्ष

 

पुरातत्व विभागले टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने औँल्याएको छ । विभागले १० दिनअघि गठन गरेको अध्ययन टोलीले जयनेपाल हलदेखि

 

 

 

काठमाडौं प्लाजासम्मको करिब चार सय ५० मिटर डुँडलाई मौलिक शैलीमै यथावत् राख्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको हो ।

जयनेपालदेखि काठमाडौं प्लाजासम्म भूमिगत रहेको टुकुचा खोलालाई महानगरले उत्खनन गर्न थालेपछि विभागले अध्ययन टोली गठन गरेको थियो ।

 

 

 

 

 

टुकुचाको सात स्थानमा महानगरले डोजर चलाउँदा तीन स्थानमा टुुकुचालाई डुँड हालेको फेला परेको थियो । अन्य स्थानमा भने टुकुचा फेला परेको थिएन ।

 

 

 

टुकुचा उत्खननका क्रममा खोलामाथि रहेका संरचनासमेत भत्काउन थालिएपछि स्थानीयले अदालतमा रिट दायर गरेका थिए । रिटमा उच्च अदालत पाटनले तत्काल संरचना नभत्काउन ‘स्टे अर्डर’ दिएको छ ।

 

 

 

 

 

सोही अर्डरपछि महानगर टुकुचा उत्खननबाट पछि हटेको थियो । टुकुचाको यो खण्ड पुरातात्विक स्थान भएको र त्यसबारे थप अध्ययन हुनुपर्ने विज्ञहरूको सुझावअनुसार महानगर पछि हटेको हो ।

 

 

 

‘उक्त डुँड ऐतिहासिक हो भन्नेमा शंकै रहेन,’ पुरातत्व विभागद्वारा गठित अध्ययन समितिका संयोजक भास्कर ज्ञवालीले भने, ‘अब यसलाईमौलिक शैलीमै राख्नुपर्छ ।’

 

 

 

उनका अनुसार १० दिन अध्ययन गर्दा पनि टुकुचाको सम्रग पक्ष पत्ता लगाउन नसकिएले अब दसैँपछि यसको थप अध्ययन हुनेछ ।

 

 

 

तर, हालसम्मको अध्ययनअनुसार भने टुकुचाको यो खण्ड प्राचीन भएको, वीरशमशेरका पालामा निर्माण भएको, बस्ती डुबान हुन सक्ने भएकाले त्यसलाई रोक्न डुँड बनाइएको तथ्य पत्ता लागेको छ ।तर, हालसम्मको अध्ययनअनुसार भने टुकुचाको यो खण्ड प्राचीन भएको, वीरशमशेरका पालामा निर्माण भएको, बस्ती डुबान हुन सक्ने भएकाले त्यसलाई रोक्न डुँड बनाइएको तथ्य पत्ता लागेको छ ।

 

 

 

 

 

यसबाहेक अन्य पक्षको पनि अध्ययन आवश्यक रहेको समितिको भनाइ छ । दसैँपछि समितिले टुकुचाको शिरदेखि अन्त्यसम्मै अध्ययन गर्ने जनाएको छ ।

 

 

१५ दिनमै 3 दिखी 5 लाखमा बनाउन सकिन्छ यस्तो आकर्षक घर आजै सम्पर्क गर्नुहोस (कम्पनीको नम्बर सहित)