काठमाडौंको कलंकीमा नसोचेको भयो ! कस्तो छ ६ जनाको अवस्था ?

by

in

क्कली सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक)का आधारमा उपत्यकामा सवारीसाधनको खरिद बिक्री भइरहेको खुलेको छ

यातायात व्यवस्था कार्यालय सानो भर्याङमा सोमबार एउटा नक्कली ब्लुबुक बरामद भएको छ

प्रदेश ३ ०२ ००१ प ०७७१ नम्बरको मोटरसाइकलको कर तिर्न जाँदा ब्लुबुक नै नक्कली भएको खुलेको हो*

ठ्याक्कै सक्कलीजस्तो देखिने नक्कली ब्लुबुक बनाएर त्यसमा विगतमा कर तिरिएको भनेर यातायात कार्यालयको छाप र दस्तखतसमेत रहेको शाखा अधिकृत उपेन्द्र शाहले बताए*

पछिल्लोपटक सो रोयल इन्फिल्ड मोटरसाइकल दीपेश अधिकारीको नाममा नामसारी गरिएको त्यसमा देखाइएको छ । सवारीधनी बिचौलियामार्फत कर तिर्न गएका थिए । यातायात कर्मचारीले बोलाएलगत्तै मोटरसाइकलधनी भागेका थिए*

शंका लागेर छानबिन गर्दा त्यो नम्बरको मोटरसाइकल नै दर्ता नभएको कार्यालयका शाखा अधिकृत शाहले बताए । यस विषयमा यातायातले थप अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ*

कलंकीमा कारले स्कुटर र मोटरसाइकललाई दियो ठक्कर, पैदलयात्रुसहित ६ घाइते – कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका छन्*

कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको २२० पल्सरको मोटरसाइकललाई ठक्कर दिँदा २ चालक र ४ पैदलयात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ।**

सुर्खेत घर भई हाल बत्तीसपुतली बस्ने खगेन्द्रप्रसाद अधिकारीले कार चलाएका थिए। घटना बिहीबार दिउँसो साढे १ बजेतिर भएको हो।

घाइतेहरूको कलंकीस्थित सहिद मेमोरियलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार चालकको भने बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको भने पहिचान खुलिसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।*