लगातार दुइ छोरी जन्मिएको भन्दै बुवा ले घर आगो लगाइदिदा २ बालिकाको जलेर मृत्यु

by

in

सुतेको बेला २ बालिकाको जलेर मृत्यु  कपडा ,खाद्यान्न सबै जलेर नष्ट सहयोगको लागि अपिल

उदयपुरमा १ घरमा आग्लागी,सुतेको बेला २ बालिकाको जलेर मृत्यु लत्ताकपडा,खाद्यान्न सबै जलेर नष्ट सेवा नै धर्म हो ।थोर धेरै सकेको सबैले सहयोग गरौ।

 

उदयपुर जिल्ला रौतामाई गाउपालिका ८ पाखाटोल का रामबुर्जा मगरको घरमा हिजो एक्काशी बिधुत सट भई घर पूर्ण रुपमा जलेको छ । खाद्यान्न,लता कपडा सम्पूर्ण जलेको छ र मानविय क्षति भएको छ।

२ बर्षको छोरा रोजन बुर्जा मगर र ६ बर्षीय छोरी जस्मी बुर्जा मगर दुई सन्तान जलेर खरानी भएकोछ। खाध्यान्न र लत्ताकपडा सबै जलेकोले सहयोगको लागि अपिल गर्दछौ।

घरमा बाबाआमा घर बाहिर गएको र घरमा बच्चाहरु सुति राखेको बेला यो घटना भएको रहेछ ।जसले गर्दा कुनै पनि चीज सुरक्षित गर्न पाईएन । र राम पुर्जा मगरले दुइ सन्तान गुमाउन पुगेको छ।

गरीब परिवार माथि आईपरेको यो आपत्कालिन दुःखद अवस्थामा हामी सबैले जति सकिन्छ एउटा मानविय नाताले सहयोग गरीदिनु हुन सम्पूर्ण फेसबुकमा जोडीनु हुने साथीहरुमा अनुरोध गर्दछौ ।

 

सहयोगको लागि अनिल लामिछाने मगर लाई sms गर्न सक्नु हुनेछ। अर्थात मगर संसार फोटो ग्यालरीका एडमिनहरुलाई sms गर्न सक्नु हुनेछ।