नवलपरासीमा तीर्थालु सवार बस दु,र्घटना, ४५ को मृत्यु

by

in

पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दु,र्घटना हुँदा ४५ जना घा,इते भएका छन् ।*

 

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दु,र्घटना भएको हो ।

सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।*

 

घा,इतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए ।

घा,इतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घा,इतेहरूको अवस्था सामान्य रहेको उनले बताए ।

 

बसका चालकसमेत घा,इते भई उपचाररत रहेका र घ,टनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।*