कैलालीमा सुन्दै आङ सिरिङ हुने घटना : रुखमा बाँधेर नग्न बनाई

by

in

काठमाडौ । कैलालीमा फेरी अर्को वि’भ’त्स घ’ट’ना भएको छ । कैलाली प्रहरीले भुपेन्द्र वडुवाल घटनाको अनुसन्धान सक्न नपाउँदै त्यस्तै प्रकृतिको अर्को घटना भएको छ ।

 

जिल्लाको जानकी गाउँपालिका ९ का २५ वर्षीय अरुण दासको घटना भएको हो । उनको शव हेर्न नसकिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।*

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले घटनाको अनुसन्धान सुरु गरेको जनाएका छन् ।

 

 

जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वनमा करिब १ किलोमिटरभित्र टा’उको अ’ल’ग ग’रे’को अवस्थामा शव फेला परेको हो ।**

 

शरिर पनि रुखमा बाँ’धे’को अवस्थामा फेला परेको छ । उनको शरिरमा क’प’डा छै’नन् । दुईवटै हा’त समेत प’छाडि पा’रे’र बाँ’धे’को र टा’उ’को अ’ल’ग ग’रे’को अवस्थामा शव फेला परेको हो ।

उनी शुक्रवार साँझ घरवाट हिँडेका थिए । राती घर नआएपछि खोजी थालिएको थियो । तर जंगलमा घाँस दाउरा गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको टोली अनुसन्धानमा जुटेको छ । कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि शनिवार बेलुकी नै तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेर अनुसन्धान थालेको हो ।

प्रहरीले मृ त कका परिवारजनबाट अडियो रेकर्ड समेत फेला पारेको छ । सो अडियो रेकर्डबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

‘प्रहरीले अडियो रेकर्डवाट केही संकेत फेला पारेको र सोही अनुसार अनुसन्धान अघि बढाएको जनाएको छ । स्थानीयका अनुसार मृ त क दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउने जाने गर्दै आएका थिए ।

करिब ३ हप्ता अगाडि उनी भारतबाट फर्किएका थिए । यहाँ उनका श्रीमती, छोरी र भाउजुसहित रहेका थिए ।*