राजधानीबाट आउँदै गरेकी महिलालाई कोठामा लगेर २ महिनासम्म….

by

in

 

 

आफन्तकोमा जान राजधानीबाट आउँदै गरेकी एक जना २७ वर्षीया महिलालाई ब,लात्का र गरेको आरोपमा प्रहरीले ४५ वर्षका युवालाई पक्राउ गरेको छ । रातको समयमा बजारमा बसबाट झरेकी महिलालाई भेटेर आफू बस्ने ठाउँमा लगेका थिए ।

 

 

उनले साथीहरु पनि बोलाएर महिलालाई बलात्कार गरेको प्रहरीको भनाइ छ । ज्याला मजदुरी गर्दै आएकी महिला घरमा आउने जाने गर्थिन् । उनी राजधानीबाटगाडी चढेकी थिइन् । ‘हामीले जाहेरी अनुसार अनुसन्धान अगाडि बढाएका छौं । रातमा भण्डारामा झरेपछि महिलाको पुरुषसँग भेट हुन्छ ।

 

 

ऊ नले घर टाढा छ भोलि बिहानै पुर्‍याइ दिन्छु भनेर आफूसँगै लगेको भन्ने बेहोरा जाहेरीमा छ । सबै विषयमा हामी अनुसन्धानमै छौं’, जिल्ला प्रहरी कार्यालयका डिएसपले भने ।*

 

यसबारे इलाका प्रहरी कार्यालय जाहे री परेको थियो ।आफू बस्ने ठाउँमा पुर्‍याएपछि अरु साथीहरु पनि बोलाएर महिलालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ । बलात्कारमा परेको भनिएकी महिलाको भाउ जुले जाहेरी दिएकी हुन् । चैतमा आफूसँगै लगे का महिलालाई घलानले शुक्रबार बल्ल

 

भाउजुको घरमा लगेर छाडेका थिए । मेरो नन्दको स्वास्थ्यमा समस्या देखिएपछि पूर्ण घलानले हाम्रो घरमा ल्याएर छाडेका हुन्’ जाहे रीमा उल्लेख छ ।उजुरीपछि घलानलाई पक्राउ गरेर अनुसन्धानका लागि चितवन जिल्ला अदा लतबाट बुधबार म्याद थप भएको डिएसपी अधिकारीले बताए ।

 

 

हाललाई घलानमात्रै समातिए पनि संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए । ‘उजुरीअनुसार घटना निकै संवेदनशील छ ।हामीले संलग्न अन्यलाई समाउने छौं । घटनाको सत्य तथ्य विवरण छिट्टै पत्ता लगाउने छौं।**