लगातार तीन दिन सार्वजनिक बिदा

by

in

काठमाडौं । अब लगातार तीन दिन सार्वजनिक बिदा रहेको छ ।

आज पौष २७, २०८०, शुक्रवार पृथ्वी जयन्ती, तोल ल्होसार र राष्ट्रिय एकता दिवस परेकाले यस दिनलाई सरकारले सार्वजनिक बिदा दिएको छ ।

भोलि शनिबार नियमित बिदा भइहाल्यो ।

फेरि सोमबार माघ १ गते माघे संक्रान्ति (घ्यःचाकु सल्हु) का दिनपनि सार्वजनिक बिदा हुनेछ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *